×
Lagani
Lagani Shiksha gif
राष्ट्रियसभाको बैठक बस्दैँ, यस्तो छ सम्भावित कार्यसुची



काठमाडौं, १ भदौं । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

 

Lagani Shiksha gif
sharehubapk राष्ट्रियसभाको बैठक बस्दैँ, यस्तो छ सम्भावित कार्यसुची

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजेवाट सुरू हुनेछ ।

 

आजको बैठकमा कृषी, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ‘संङक्रामक पशु रोग (नियन्त्रण) बिधेयक, २०८३ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस