CHCL 543 -13 GILB 1398 -17 SPDL 297 -13 SHL 510.4 -13.6 TRH 988 -25 ICFC 700.1 0.1 HEIP 375.1 -14.8 NBLD85 935.7 -19 TPC 598.9 30.9 KPCL 520 -23 RBCLPO 11700 -429 HDL 1600 -19.9 GMFIL 564 10.1 EHPL 585 -13 BGWT 980.1 -9.9 SJCL 330 -9 HEI 686 -12 MBL 225 -2.5 SMB 1842 -15 MEN 656 -8 GFCL 700 17.9 GRDBL 536.9 -2.9 SAMAJ 2855 -28 LSL 215.5 -0.1 SADBL 382.5 -15.5 MSHL 715 -23 KRBL 495.1 -10.9 CHDC 1379.9 -26.2 SFEF 8.89 -0.36 NRIC 770.2 -22.7 SHLB 1855 -70 CIT 2141 -23 SBID83 1050 4.5 SONA 511 -23 ALBSL 1078 -38 SHEL 211 -4 CYCL 1580 -35 PRVU 199 -3.9 MFIL 655 -0.9 RADHI 331.5 -17
×
मन्दाकिनी हाइड्रोपावरले सुरु गर्यो लाभांश वितरण , तपाईको खातामा आयो कि आएन ?



मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्न शुरु गरेको छ ।

कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो। गत साउनमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको यस कम्पनीले चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजारको आधारमा पहिलो पटक लाभांश वितरण गरेको हो ।

कम्पनीले शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खाता नगद लाभांश  जम्मा गर्न शुरु गरेको हुदा आफ्नो लाभांश जम्मा भए नभएको यकिन गर्न  अनिरोध गरेको छ। साथै  आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूको बैंक खाता अद्यावधिकपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम कम्पनीका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस