×
Lagani
Lagani Shiksha gif
कम्बोडियाबाट बिर्तामोड ल्याइयाे निराकार पाण्डेको शव



आफू बसेको होटेलमा आगलागी भएपछि ज्यान जोगाउन हामफाल्दा मृत्यु भएका निराकरण पाण्डेको शव झापाको बिर्तामोडस्थित घर ल्याएइको छ ।

गत १४ पुसमा कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा ज्यान बचाउन होटेलको १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । मृतक निराकरको शव शनिबार बिर्तामोड नगरपालिका–१ स्थित घरमा ल्याइएको हो ।

Lagani Shiksha gif

कम्बोडियाबाट उनको शव शुक्रबार काठमाडौं ल्याइएको थियो । त्यसपछि शनिबार बिर्तामोडस्थित निवासमा शव ल्याइएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस