SBLD84 1040 19.3 SCBD 1111 6 EBL 605 5 GMFBS 1512.1 -16.9 NBLD87 1020 -8 UMRH 475 -1.9 NESDO 2229 -18 CBBL 980 1 LLBS 1050 5 NMB50 10.3 0.05 NBBD2085 1100 0 SPDL 310 5 SHPC 525 -3.9 DLBS 1374 30 NHPC 220.1 0 MND84/85 1030 2 NMB 263.9 -7.1 JFL 655 6 BNHC 466.9 0.7 NHDL 570 0 NICAD8283 1169.8 86.8 MNBBL 395.8 -0.8 VLUCL 588 -1.9 BBC 4255 50 MLBS 1532.3 -86.7 BHL 440 -13 LBLD86 1081 -0.2 RURU 740 -9.8 KDBY 9.21 -0.23 NRM 426.1 -4.9 MATRI 1405 -8 SRLI 443.1 -4.9 USHL 783.2 -13.7 NLIC 814 -13.4 NWCL 975 -13.9 PPCL 262 -5.2 CFCL 647 27.1 SHIVM 599 -8 CHDC 1684 -35.9 CIZBD90 1081 1
×
विमानमा ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन।



विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो ।

बर्दिबास उधोग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चिरसान्तीको कामना गर्दै गहिरो दु:ख ब्यक्त गरिएको छ । कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारमाथीसमेत प्रश्न उठाएको छ । उद्योग बाणिज्य संघकी सदस्य उषा ढकालले विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारप्रति धैर्यधारण गर्ने सक्ती प्रदान गरुन भन्दै ज्यान गुमाउनुमा सरकार पक्षलाई आरोप लगाउँदै आक्रोश ब्यक्त गरिन् ।

त्यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले अल्पायुमा नै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो संवेदना प्रकट गर्दै श्रद्धाञ्जली ब्यक्त गरे ।

आइतबार भएको जहाज दुर्घटनामा चालक दलका सदस्य सहित ७२ जना यात्रु मध्य ६८ जनाको मृत्यु भएको र बाँकी ४ जनाको खोजी भैरहेको बताइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस