SBI 482.9 -6 TAMOR 482.9 -2.1 NICA 452 -13 MHNL 265.5 -0.5 NICD88 1032 -21 GLBSL 1600.4 -29.6 GRDBL 743 5 PMLI 562 1 CGH 909 -5 USHL 783.2 -13.7 BARUN 379 -6.1 PPCL 262 -5.2 SBL 345 -8.1 FMDBL 758 -0.1 SICL 832 0 NWCL 975 -13.9 NIFRA 280 -5 NADEP 1030 -55 LBBL 475 -4.8 RMF1 9.15 -0.1 SAMAJ 3321.1 1.1 CMF1 10.5 -0.2 JBLB 1534 -3 SCB 691.1 3.6 LICN 1995.9 -27.1 HLBSL 1010 -10 KSY 9.22 -0.19 GBBLPO 205 0 HDHPC 208.8 -4.1 NMLBBL 769 -11 ADBL 367 -11.1 LEC 276.8 -6 NABBC 631 -12 KEF 9 0.28 MKJC 467.9 -1 SPC 520 5 GMFBS 1512.1 -16.9 IHL 499 -1 UNL 48870 -930 BGWT 934.9 -21.1
×
विमान दुर्घटनाको शोकमा भोलि बिदा



सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

घटनाको बारेमा जानकारीका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ । त्यस्तै विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान सेती दोभानमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस