MKHC 339 -1 PFL 652 -1 UHEWA 476 -11 ALICL 714.5 -1.2 MKJC 467.9 -1 SMFBS 1505.2 6.2 ULHC 390 -7.9 BARUN 379 -6.1 CIZBD86 1060 -10 FMDBL 758 -0.1 SAHAS 505 28 RNLI 495.5 1.5 NMBMF 695 -10 FOWAD 1479 0 LBBL 475 -4.8 PRIN 968 4 SBL 345 -8.1 MHNL 265.5 -0.5 NMFBS 1435 1 CKHL 632 -8 SPC 520 5 RURU 740 -9.8 NIMBPO 176.9 -1.1 TPC 465 6 CYCL 1540 -7 SLBBL 958.9 -4.2 JBBL 351 -3.1 KBSH 2386 -9 PPCL 262 -5.2 NUBL 730 2.8 HBLD83 1056.3 0.3 JSLBB 1513.9 38.9 NICFC 8.97 -0.33 BGWT 934.9 -21.1 MKHL 493 -6 RHPL 364 -5.2 SBLD89 1200 16.1 CITY 805 -17 SHEL 242.9 -4.7 DLBS 1374 30
×
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नको लागि सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा।



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १५ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विषय पारित गर्न माघ १५ गते अलोफ्ट काठमाण्डू ठमेल, छाँयादेवी कम्प्लेक्स, काठमाडौंमा अपरान्ह ५ बजे सभा गर्ने भएको हो । पुस १७ गतेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक नियुक्ति अनुमोदन र स्वतन्त्र सञ्चालक नियुक्तिको विषय समेत सभाले स्वीकृति दिनेछ ।

हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले पूँजी वृद्धिका लागि संस्थापकतर्फबाट ५० प्रतिशत पूँजी थप गरेको छ ।

5TH AGM Notice scaled 1 प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नको लागि सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस