NLICL 551 -10.9 SAEF 10.3 0.2 GIBF1 8.34 0.04 GBLBS 812.2 -2.8 CZBIL 170 -0.2 MHNL 265 10 HPPL 260 -5 UAIL 575.6 -10.4 NSIF2 10 0.02 GHL 153.3 1.3 EDBL 391 12.1 SAMAJ 2220 43 PMHPL 237 -4 BHL 367.9 1 BBC 4060 85 LLBS 1204 -13 KPCL 478.9 -7.1 UPCL 195 -3 HLBSL 1295 -33 ICFC 534 10.1 SBCF 8.03 0 NABBC 563 -8 NCCD86 1006 -6 PROFL 387.6 13.4 SIGS2 8.26 -0.24 GCIL 489 -7.3 NESDO 2120 -20 SPC 589 1.1 RSDC 681.4 -8.6 VLBS 1057 -41 SHINE 389 2 NICBF 8.5 -0.12 PPL 470 -6 MSLB 1410 -84 HHL 372.9 -6.1 SFEF 8.04 0.02 MFIL 522.6 8.7 KLBSL 1020 28 TVCL 475 -8.8 PRIN 783.1 -15
×
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नको लागि सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा।



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १५ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विषय पारित गर्न माघ १५ गते अलोफ्ट काठमाण्डू ठमेल, छाँयादेवी कम्प्लेक्स, काठमाडौंमा अपरान्ह ५ बजे सभा गर्ने भएको हो । पुस १७ गतेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक नियुक्ति अनुमोदन र स्वतन्त्र सञ्चालक नियुक्तिको विषय समेत सभाले स्वीकृति दिनेछ ।

हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले पूँजी वृद्धिका लागि संस्थापकतर्फबाट ५० प्रतिशत पूँजी थप गरेको छ ।

5TH AGM Notice scaled 1 प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नको लागि सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस