×
लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा



लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

बैंकले सुजन बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको  ६५ हजार कित्ता र गणेश राज रेग्मीको नाममा रहेको ११ हजार ४०७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको ९ भदौ २२० मितिबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस