×
अरुण काबेली पावरको लाभांश घोषणा



अरुण काबेली पावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

असोज २ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको चुक्ता पूँजीको १० प्रतिशत करमुक्त लाभांश तिर्नेछ । उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी कम्पनीको १२औँ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस