×
Lagani
Lagani Shiksha gif
अरुण कावेलीलाई शत प्रतिसत हकप्रद निष्कासन गर्न नियमन आयोगले दियो अनुमति।



अरुण कावेली पावर लिमिटेड लिमिटेडलाई विद्युत निएमन आयोगले हकप्रद शेयर निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको छ।

अरुण कावेली पावर लिमिटेड लिमिटेडले हकपद शेयरको निष्काशन गर्न पूर्व स्वीकृतिका लागि पेस गरेको निवेदन सम्वन्धमा १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोग नियमावली, २०७५ को १८ को नियम ४५ बमोजिम सहमति प्रदान गरेको हो ।

Lagani Shiksha gif
sharehubapk अरुण कावेलीलाई शत प्रतिसत हकप्रद निष्कासन गर्न नियमन आयोगले दियो अनुमति।

आयोगको १६७ औं बैठकको निर्णयानुसार कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरिएको हो। कम्पनीले हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्ड संग अनुमति लिनु पर्ने छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले जारि गरेको सुचना : 

AKPL Right Share Approval From ERC AKPL 1661920335598 अरुण कावेलीलाई शत प्रतिसत हकप्रद निष्कासन गर्न नियमन आयोगले दियो अनुमति।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस