NMBD87/88 1027 -3 RSDC 735 0 MLBS 1532.3 -86.7 SARBTM 765 -5 GLBSL 1600.4 -29.6 CFCL 647 27.1 UNHPL 266 0 CMF1 10.5 -0.2 MKJC 467.9 -1 SMATA 875 -16 RMF2 9.21 -0.13 MDB 630 -3.8 NICLBSL 705.5 -7.5 NLG 1317 2 CKHL 632 -8 GFCL 1051.1 6 NRN 905 -8 NIBD2082 1099 0 JFL 655 6 SPL 813 -12.1 NHDL 570 0 NICD88 1032 -21 SIFC 628 10 NADEP 1030 -55 GMFBS 1512.1 -16.9 CHCL 568.9 -8.1 KMCDB 1027.8 -11.1 BPCL 449 -7 NESDO 2229 -18 SAMAJ 3321.1 1.1 NIBLSTF 8.68 0 CHDC 1684 -35.9 NIMB 241.9 -9.1 OHL 925 -9 JSLBB 1513.9 38.9 SLBBL 958.9 -4.2 HLI 472 -4 PPL 461 -2.5 KSBBLD87 1093.4 18.4 PSF 9.51 -0.09
×
एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रुपैयाँ



गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१‍.९८ प्रतिशतले ले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
बैंकको खुद ब्याज आम्दानी ३१ दशमलब९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३९.१७ प्रतिशतले ले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस