मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुष्करराज जोशी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले जोशीलाई ८ कात्तिकदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।

जोशीले आगामी चार वर्षसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।