×
मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त



मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुष्करराज जोशी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले जोशीलाई ८ कात्तिकदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।

जोशीले आगामी चार वर्षसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

mirmire मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस