×
Lagani
Lagani Shiksha gif
मर्जरका लागि सिटिजन्स लाइफको आज विशेष साधारणसभा



सिटिजन्स लाइफ इन्स्याेरेन्सको विशेष साधारणसभा हुँदै छ ।

कुपन्डोलकाे होटल हिमालयमा शुक्रबार अपरान्ह ३ बजेदेखि सभा सुरु हुनेछ । बिमा कम्पनीहरूमा पुँजीवृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले सभामा मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पेस गर्नेछ । साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस