×
Nepse Bajar Messenger Channel
सामान्य अंकले बढ्यो नेप्से परिसूचक , यी कम्पनीका लगानीकर्ता मालामाल



साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

आज नेप्से परिसूचक  १ दशमलभ ५४  अंकले बढेर २ हजार ५ सय ४४  बिन्दुमा पुगेको छ । आज कारोबार रकम भने  २ अर्ब ६० करोड मात्र रहेको छ जुन अघिल्लो दिनको तुलनामा एकदम कम हो।

आज दिनै भरिमा २३० कम्पनीको शेयर खरिद बिक्री भएकोमा ६५ कम्पनीको शेयर मूल्य मात्र बढेको छ साथै ८ कम्पनीको भने यथावत रहेको छ । त्यस्तै अन्य कम्पनीको शेयर मूल्य भने घटेको छ।  शिवम् सिमेन्टको सबै भन्दा धेरै शेयर खरिद बिक्री भएको छ।

Screenshot 2022 03 07 150315 सामान्य अंकले बढ्यो नेप्से परिसूचक , यी कम्पनीका लगानीकर्ता मालामाल

आज दिनभरमा भएको कारोबारमा  बुद्धभुमि हाइड्रोपावरको शेयर मूल्य सार्बधिक बढेको छ।  त्यस्तै बोटलर्स नेपाल  ( तराइ ) लिमिटेड , सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर मूल्य ४ प्रतिसत बढीले बढेको छ।

Screenshot 2022 03 07 150243 सामान्य अंकले बढ्यो नेप्से परिसूचक , यी कम्पनीका लगानीकर्ता मालामाल

आज दिनभरमा भएको कारोबारमा पांचथर पावर  लिमिटेडको शेयर मूल्य सार्बधिक घटेको छ भने पंचकन्या माइ पावर लिमिटेड र कर्पोरेट डेवलपमेंट बैंकको ४  प्रतिसत भन्दा बढीले घटेको छ।

Screenshot 2022 03 07 150258 सामान्य अंकले बढ्यो नेप्से परिसूचक , यी कम्पनीका लगानीकर्ता मालामाल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस