×
Lagani
Lagani Shiksha gif
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

लुम्बिनी विकास बैंकले ४६ हजार १०९ कित्ता संस्थापक  सेयर बिक्री गर्ने भएको छ  ।  बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने मूल्य तोकिएको छैन।

Lagani Shiksha gif
sharehubapk लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

1633295518 लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस