साताको तेस्रो कारोबार दिन मंगलवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजार घतिरहदा पनि लगातार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको छ। आज कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रू. १ हजार ७५३ पुगेको छ ।
कम्पनीको खरिद चाप धेर भएको र भोलुम कम भएको कारण शेयरमूल्य बढ्न सफल भएको छ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted










