×
Lagani
Lagani Shiksha gif
सिंगटीको सेयर नेप्सेमा सूचीकरण, कतिमा होला कारोबार ?



सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा सूचीकरण भएको छ ।

मंगलवार नेप्सेमा सूचीकृत भएसँगै यसको सेयर कारोबार बुधबार अर्थात भोलीबाट हुनेछ । नेप्सेले सिंगटीको तोकेको ओपनिङ रेन्जअनुसार पहिलो कारोबार न्यूनतम एकसय रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँको रेन्जमा रहेर हुने जनाएको छ ।

Lagani Shiksha gif

‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार हुनेछ । यस हाइड्रोपावरले चुक्ता पुँजीका आधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो ।

सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कूल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस