×
Lagani
Lagani Shiksha gif
संसदमा श्रम संस्कृतिको अवरोध जारी, प्रधानमन्त्री आफैले स्पष्टीकरण दिन माग



प्रतिनिधि सभाको अवरोध खुलाउन अन्य विपक्षी दल सहमत भएपनि श्रम संस्कृति पार्टीले भने विरोध यथावत राखेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा संसदमा स्पष्टीकरण दिने विषयमा सहमति भएपछि प्रतिनिधि सभाको बैठक शुरु भएपनि श्रम संस्कृति पार्टीका सांसदहरुले भने आफ्नो विरोध जारी राखेका छन् ।

Lagani Shiksha gif

श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले बोलेको विषयलाई उनी आफैले संसदमा आएर सच्याउनुपर्ने माग गरेको छ ।

नेपाली काँग्रेस, एमाले र नेकपासहितका विपक्षी दलहरुले भने परराष्ट्रमन्त्रीले दिने स्पष्टीकरणमा चित्त बुझाएर संसदको अवरोध हटाउन सहमत भएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस