×
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय



काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।  इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।

क्रिकेटर लामिछानेले आफूलाई दोषी ठहर गरेकामा पुनरावेदनमा जाने भएका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Amrit
Guest
Amrit
January 10, 2024 5:59 pm

Kanun Lai schayaunu ra prastikaran garnu jaruri Dekhinchha Ani kunai pachha posan ta bhayeko chhaina bhanne prashna chha?



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस