×
Lagani
Lagani Shiksha gif
आजपनि तेह्रथुम पावरको शेयर मुल्यमा सर्किट , साहस उर्जाको सामान्य वृद्धी



साहस उर्जाको शेयर मूल्यआज बढेको  छ।

कारोबार सुरु भएलागतै बढ्न सुरु गरेको सहास उर्जाको शेयर मूल्य हिज घटेपनि आज भने बढेको छ। कम्पनीको हिज अन्तिम कारोबार  ७१४  मा भएको थियो भने आज ७१४  मा कारोबार सुरु भएको हो। आज समाचार  तयार पर्दा सम्म  कम्पनीको शेयर मूल्य ७२० Screenshot 2021 11 16 111131 आजपनि तेह्रथुम पावरको शेयर मुल्यमा सर्किट , साहस उर्जाको सामान्य वृद्धी पुगेको छ।

Lagani Shiksha gif
sharehubapk आजपनि तेह्रथुम पावरको शेयर मुल्यमा सर्किट , साहस उर्जाको सामान्य वृद्धी

 

 

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर  बाँडफाँट गरि सकेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।७०

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर ९.९९ प्रतिसत बढेको छ ।  कम्पनीको अघिल्लो दिनको कारोबार ४८३.३०  मा भएको थियो भने आज मूल्य बढेर  ५३१.६० पुगेको छ।Screenshot 2021 11 16 110727 आजपनि तेह्रथुम पावरको शेयर मुल्यमा सर्किट , साहस उर्जाको सामान्य वृद्धी

 

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस