×
Nepse Bajar Messenger Channel
आजपनि बढ्यो मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य



साताको तेस्रो कारोबार दिन मंगलवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बजार घतिरहदा पनि लगातार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको छ।  आज कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर  प्रतिकित्ता रू. १ हजार ७५३ पुगेको छ ।

कम्पनीको खरिद चाप धेर भएको र भोलुम कम भएको कारण शेयरमूल्य बढ्न सफल भएको छ।

Screenshot 2021 09 28 113900 आजपनि बढ्यो मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस