DORDI 429 -3.3 VLUCL 588 -1.9 BNT 14350 -50 NIBLGF 9.1 0.38 PPL 461 -2.5 SLBBL 958.9 -4.2 BBC 4255 50 UAIL 639 -1 SJLIC 477 -7.5 RNLI 495.5 1.5 NBF2 9.15 -0.05 CHDC 1684 -35.9 BARUN 379 -6.1 NMLBBL 769 -11 NMFBS 1435 1 SBD87 1048 11.9 RURU 740 -9.8 SLCF 9.21 -0.1 KEF 9 0.28 API 289.5 2.5 MSHL 938 3 NLIC 814 -13.4 PMHPL 260 -4 PMLI 562 1 NIMB 241.9 -9.1 DHPL 242 1 UPPER 214.2 -1.8 ACLBSL 1035 0 SMATA 875 -16 HPPL 316.3 -3.6 RADHI 397.9 7.9 ALBSL 1040 -4 KBLD86 1115 0 DOLTI 538 10 MMF1 8.98 0.1 NRIC 803 -5 MKHC 339 -1 PBD88 1102.1 2.1 CORBL 958.8 -10.2 PSF 9.51 -0.09
×
नेप्सेमा भारि गिरावाट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल



मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ ।

आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

साेमबार कोरोबार रकममा भने वृद्धि भएको छ । आज २३८ कम्पनीको ६७ हजार ७६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल पाँच अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी कारोबार नबिल बैंक रहेको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएको छन् । आज शून्य दशमलव ६ प्रतिशतदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा गोर्खाज फाइनान्स र मध्यभोटेकोसी जलविद्युत कम्पनी रहेका छन् ।

यी कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा पुगेको छ । त्यस्तै, आज जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्यमा धेरै गिरावट आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस