LICN 1995.9 -27.1 SAHAS 505 28 NIBLSTF 8.68 0 SCBD 1111 6 SHL 512 -4.5 MKJC 467.9 -1 NIL 912 8 SHLB 1886.9 1.9 CMF2 9.21 -0.1 NIBSF2 8.9 0.08 MBLD2085 1085 6.5 AHL 651 2 KSBBL 448 -3 NBBD2085 1100 0 SRBLD83 1065 -10 ALBSL 1040 -4 ACLBSL 1035 0 DOLTI 538 10 NIBD2082 1099 0 PBD88 1102.1 2.1 BGWT 934.9 -21.1 CYCL 1540 -7 SIGS2 10.05 0 SPDL 310 5 CKHL 632 -8 KRBL 613 0 HIDCL 270.7 -4.1 NMB 263.9 -7.1 SBID83 1098 8.7 MMF1 8.98 0.1 MEL 292 2 NICBF 9.3 -0.08 SHPC 525 -3.9 PMLI 562 1 BBC 4255 50 SNLI 585.1 -0.9 SIKLES 707 -3 SRLI 443.1 -4.9 SLCF 9.21 -0.1 PBD84 1065 1.7
×
नेप्से ७१ अंकले बढ्याे , यी कम्पनीका लगानीकर्ता भए मालामाल



साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ ।

आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड सात लाखभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज २९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसअन्तर्गत १५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेका छन् ।

यस्तैगरी, आज सबैभन्दा बढी गिरावट आउनेमा गोर्खाज फाइनान्स रहेको छ । आज फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस