HIDCLP 183 -2 VLBS 902.5 -7.5 MMKJL 543.6 9.6 SHINE 473 -1.8 NICA 452 -13 NLO 242.1 0 HLI 472 -4 JBLB 1534 -3 KBSH 2386 -9 MEHL 380.1 -19.9 ACLBSL 1035 0 NADEP 1030 -55 NFS 1350 -43 SBLD89 1200 16.1 KBLD86 1115 0 NICGF2 8.78 -0.02 USHEC 523 -7 ULBSL 3199 37 HRL 861 -4 CGH 909 -5 JFL 655 6 NGPL 472 -2.9 SGIC 641.2 -4.8 KSBBL 448 -3 SARBTM 765 -5 EBLD85 1105 5 SHEL 242.9 -4.7 SPL 813 -12.1 SNMAPO 190 0 NIMB 241.9 -9.1 MPFL 751 5 NRN 905 -8 SBID83 1098 8.7 SIGS3 9.45 0.09 AHPC 267 -0.6 RNLI 495.5 1.5 JSLBB 1513.9 38.9 STC 5908 9 SLBBL 958.9 -4.2 ULHC 390 -7.9
×
नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले आज शुक्रबार ज्योति विकास बैंकको ११ प्रतिशत, एनएमबि लघुवित्तको २१.५० प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि ज्योतिको सेयर मूल्य ४०३ रुपैयाँ १५ पैसा कायम भएको छ । एनएमबिको १ हजार ५३ रुपैयाँ ५० पैसा र सूर्याको ६३८ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार, दोस्रो बजारमा ज्योतिको सेयर प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा, एनएमबिको १ हजार २८० रुपैयाँ र सूर्याको ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस