×
Lagani
Lagani Shiksha gif
१० लाख र १ लाख जित्नेको नाम सार्बजनिक , कतै तपाईको त् परेन ? हेर्नुहोस



सरकारले सोमबार खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत विजेताहरूको नाम सार्वजनिक गरिएको छ।

आन्तरिक राजस्व विभागका अनुसार १६ साउनदेखि ३१ साउनसम्म सामान खरिद गरेका करदातामध्ये तुल पुडासैनी १० लाख रुपैयाँ पुरस्कारका विजेता बनेका छन्। त्यस्तै, १ लाख रुपैयाँ पुरस्कार जित्ने करदाताको संख्या १६ रहेको छ। विभागका अनुसार योगेश विश्वकर्मा, दिनेश तामाङ, अस्क्रिना राना, भगवती सापकोटा, रहिम महमद हवारी र महेशकुमार पौडेलले १ लाख रुपैयाँ पुरस्कार जितेका छन्।

Lagani Shiksha gif
sharehubapk १० लाख र १ लाख जित्नेको नाम सार्बजनिक , कतै तपाईको त् परेन ? हेर्नुहोस

यसैगरी राजेन्द्र थापा, कमला तामाङ, शिवनारायण बदही मिस्त्री, चुडामणि दनाई, रमेश साह कानु, मनिष गौतम, घनश्याम तिवारी, राकेशकुमार सिंह, विकास गुरुङ र चक्र बहादुर शाही पनि १ लाख रुपैयाँका विजेता बनेका छन्।

विभागले विजेता उपभोक्तालाई आफ्नो पुरस्कार दाबी गर्न नजिकको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ। पुरस्कार दाबी गर्ने अन्तिम मिति १६ भदौ तोकिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस