×
Lagani
Lagani Shiksha gif
यसअघिको गल्ती सच्चाउँदै रास्वपामा आए दुई नयाँ सदस्य (अन्तिम नामावली सुचीसहित)



काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची अन्तिममा हेरफेर भएको छ ।

गत असार ७ देखि १२ गतेसम्म भएको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनको परिणाम जुन सुनाइएको थियो, त्यसमा हेरफेर गर्दै काठमाडौंवाट अर्को नयाँ सुची सार्बजनिक गरिएको हो । 

Lagani Shiksha gif
sharehubapk यसअघिको गल्ती सच्चाउँदै रास्वपामा आए दुई नयाँ सदस्य (अन्तिम नामावली सुचीसहित)

 

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले यसअघि केन्द्रीय सदस्य निर्वाचित भएको भनी घोषणा गरिएका दुई जनाको विषयमा नयाँ निर्णय लिएको हो। जस अनुसार जनजाति क्लस्टरतर्फ यसअघि चितवनमा कृष्णमान श्रेष्ठ निर्वाचित भएको घोषणा गरे पनि त्यसलाई सच्चयाउँदै ध्रुवकुमार थापा मगरलाई निर्वाचित भएको घोषणा गरिएको छ ।

 

त्यसैगरी, प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशको मतपरिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा चितवनमा सोम शर्मालाई घोषणा गरिएकोमा काठमाडौं फर्के पछि बाँस्तोला निर्वाचित भएको उल्लेख गरेर रास्वपा केन्द्रिय समितिमा निर्वाचितहरूको अन्तिम नामावली सार्बजनिक गरिएको हो ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस