×
Lagani
Lagani Shiksha gif
नेप्से २४.६३ अंकले घट्यो, ३ अर्ब २५ करोडको कारोबार



नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६५ कम्पनिका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्से २४.६३ अंकले घट्यो, ३ अर्ब २५ करोडको कारोबार

आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर १३.०४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी टक्सार पिखुवा खोलाको शेयर १४०.३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको १३ करोड ३९ लाख बराबरको कारोबार भएको छ भने टक्सार पिखुवा खोलाको ११ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस