×
Lagani
Lagani Shiksha gif
लियो क्लब अफ काठमाण्डौं ब्लडुहड को अध्यक्षमा लियो कृतिका चापागाई निर्वाचित



लियो अन्तर्राष्ट्रिय ३२५ के नेपालको लियो क्लब क्लव अफ काठमाडौँ ब्लडहुडको दोस्रो बार्षिक साधारण सभा पाटनको क्लोभ क्याफेमा सम्पन्न भएको छ।

क्लब नं १७९८०४ बाट सञ्चालित यस संस्थाले आफ्नो आगामी कार्यक्रमहरु साधारण सभामा सार्बजनिक गरिएको थियो। लियो क्लब अफ काठमाण्डौं ब्लडुहड को अध्यक्षमा लियो कृतिका चापागाई निर्वाचित साथै उपाध्यक्षमा लियो सिनोरा राई सचिवमा लियो सलिन डंगोल र कोषाध्यक्षमा लियो सन्जिब श्रेष्ठ नियुक्ति गरिएको छ।

Lagani Shiksha gif
sharehubapk लियो क्लब अफ काठमाण्डौं ब्लडुहड को अध्यक्षमा लियो कृतिका चापागाई निर्वाचित

सबै पदाधिकारी सँगै उपाध्यक्षमा लियो सिनोरा राई पनि सतप्रतिशत मत सहित निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक एवं क्लवका निवर्तमान अध्यक्ष लियो उपेन्द्र शाक्यले जानकारी दिए ।

त्यसैगरी क्लको सचिवमा लियो सलिन डंगोल क्लवको कोषाध्यक्षमा लियो सन्जिब श्रेष्ठ निर्वाचित भएका छन् ।

क्लवको सल्लाहकारमा पुर्व अध्यक्षहरु हिना सिं(चार्टड प्रेसिडेन्ट) , लियो उपेन्द्र शाक्य र लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठ, लायन् बिकेस श्रेष्ठ, लायन् राजेन्द्र महर्जन , लायन् बिजय तामाङ,लायन् सरोज महर्जन रहेका छन् ।

लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालका जोन चियरपर्सन लायन् राजिब श्रेष्ठको बिशेष आतिथ्यमा र क्लब अध्यक्ष लायन बिकेश श्रेष्ठ र सरोज महर्जन को बिशेष आतिथ्यतामा शनिवार पाटनमा सम्पन्न दोस्रो बार्षिक साधारण सभाले चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यक्रममा आफनो शुभकामना मन्तव्य राख्दै जोन चियरपर्सन तथा गाइडिङ लायन् राजिब श्रेष्ठले संस्थाले बिगतको दिनमा झै अगामी दिनमा पनि समाजमा सकरात्मक परिबर्तनको कार्यक्रम गरिने प्रतिबध्दता जनाएका छन्। २०२४ मा स्थापना भएको लियो ब्लडहुडले सामाजिक तथा स्वास्थ क्षेत्रमा उल्खेनिय कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस