×
Lagani
Lagani Shiksha gif
राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने



काठमाडौं, १ असार ।  राष्ट्रियसभा बैठक बस्दैँछ । 

 

Lagani Shiksha gif
sharehubapk राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ । 

 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक बर्ष २०८३ ८४ को राजश्व र व्ययको बार्षिक अनुमान माथी सामान्य छलफल जारी रहनेछ भने सोमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस