×
Lagani
Lagani Shiksha gif
प्रतिनिधिसभा बैठकमा जरूरी सार्बजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने



काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

Lagani Shiksha gif
sharehubapk प्रतिनिधिसभा बैठकमा जरूरी सार्बजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजे देखी सुरू हुनेछ ।

 

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘आदिवासी जनजाती आयोगको छैटौं प्रतिवेदन पेश गर्ने छिन । 

 

साथै, नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदाङवेले सुकुम्बासी समस्याका लागि जरूरी सार्बजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस