×
Lagani
Lagani Shiksha gif
हर्क साम्पाङको आग्रह- प्रिय बालेन, भोलिको वैठकमा नेपालले भारतको सिमाना मिचेको प्रामण लिएर आउनु



श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबारको संसद बैठकमा नेपालले भारतको सीमा मिचेको विवरण लिएर आउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले नेपालले भारतको सीमा कहाँ कहाँ मिचेकोछ भोलिको बैठकमा लिएर आउन आग्रह गरेका हुन् । उनले भनेका छन्- 'प्रिय बालेन… भोलिको वैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रैछ सोको प्रामण लिएर आऊ है !'

Lagani Shiksha gif

प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले संसदमा विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस