×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री फेरी तुर्किमिनिस्तान जाने, हिमाल र जलबायुको मुद्दा उठाउने



काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्केमिनिस्तान जाने भएका छन्।

 

Lagani Shiksha gif

आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् ।

 

प्रधानमन्त्रीले भने, ‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्‍यौं, जलबायुको मुद्दामा विश्वको ध्यान खिच्यौँ। अस्ति भरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि तुर्केमिनिस्तान जाँदैछु। सायद यही १८ गते।’

 

उनले पुनः  साउन १८ गते तुर्केमिस्तानमा जलबायु र हिमालका मुद्दा उठाउने जानकारी दिएका छन् । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस