×
Lagani
Lagani Shiksha gif
जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् ।  रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

prem aale 8 जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे prem aale 5 जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे prem aale 7 जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे prem aale 4 जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे prem aale 3 जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरेprem aale 2 जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
jay bhola shrestha
Guest
jay bhola shrestha
December 3, 2021 7:20 pm

अतेन्त्यै सराहनीय कार्य !! भन्नेले भन्लान् जाबो तेति काम , तर जाबो भएको भए, अहिलेसम्मका तेत्रा पर्यटन मन्त्रीहरूले किन गरेन ? किनभने यो सानो काममा जश भन्दा अपजश बढी हुन्छ । तर येहि सानो कामले हज्जारौं होईन , लाखौंले सुबिधा पाउँछन्। शायद हिन्दीमा येसैलाई भन्छ, जोड का झट्का धिरे से।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस