×
Lagani
Lagani Shiksha gif
माधव नेपालका बारेमा टीका टिप्पणी नगर्न नेकपा एसको निर्देशन



काठमाडौं, १५ असार । नेकपा एक‌िकृत समाजावादीले अध्य‍क माधवकुमार नेपालका बारेमा टिकाटिप्पणी नगर्न निर्देशन गरेको छ ।

पतञ्जली प्रकरणमा विशेष अदालतवाट ३५ लाख धरौंटीमा छुटेमा नेता नेपालका बारेमा पार्टी भित्रवाटै टिका टिप्पणी हुन थााले पछि यो निर्देशन जारी भएको हो।

Lagani Shiksha gif
sharehubapk माधव नेपालका बारेमा टीका टिप्पणी नगर्न नेकपा एसको निर्देशन

`पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा असार २२ गते प्रेस विज्ञप्ति मार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ, महासचिव घनश्याम भुषालले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, `यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेवारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ ।`

 

उनले अगाडि उल्लेख गरेका छन, `पार्टीमा आफ्ना धारणा राखे विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख र कुनै पनि बहानामा सार्वजनिक वाद-प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।´

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस