HBL 260 -13 UHEWA 476 -11 GFCL 1051.1 6 NSIF2 10.52 0.02 SRBLD83 1065 -10 NBL 292.2 1.2 RIDI 235 0 SFCL 704.1 63.6 CIZBD86 1060 -10 MEL 292 2 SIGS2 10.05 0 MBJC 321 -8 CORBL 958.8 -10.2 SBI 482.9 -6 RURU 740 -9.8 MBL 255 -4 MKHC 339 -1 LVF2 9 0 NIBD2082 1099 0 USLB 1467 -2.9 SINDU 667 -6 DORDI 429 -3.3 RLFL 625 6.9 SSHL 215 0.8 PBD88 1102.1 2.1 GBBLPO 205 0 EDBL 645 -1.9 NICD83/84 1062 -19 SBLD89 1200 16.1 LSL 253.5 -5.5 SHINE 473 -1.8 HDHPC 208.8 -4.1 EBLD86 1040 -2 MLBL 398 -6.9 SICL 832 0 GLH 244 -2 SPC 520 5 NICLBSL 705.5 -7.5 CHDC 1684 -35.9 GMFIL 623 1
×
गणपति लघुवित्तको १४.९७ प्रतिशत नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो



काठमाडौ, माघ १८ । गणपति लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस लघुवित्तको खुद नाफा १४.९७ प्रतिशतले बढेर १ करोड २३ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढेर ७ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

यता, सञ्चालन नाफा १४.९७ प्रतिशतले बढेर १ करोड ७६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ १२ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस