KSY 9.22 -0.19 SJCL 326 -3.7 GLH 244 -2 GBIME 256.1 -4.4 EBLD85 1105 5 HHL 439 -3.2 MHNL 265.5 -0.5 TVCL 461 1 CORBL 958.8 -10.2 ANLB 4453.1 47 NIBSF2 8.9 0.08 C30MF 9.74 0 BBC 4255 50 GBILD86/87 1030 4 STC 5908 9 DDBL 916.2 3.1 SRLI 443.1 -4.9 NUBL 730 2.8 MEN 631.1 -3.9 CBBL 980 1 SPIL 853 -18 PROFL 655 7 GFCL 1051.1 6 EDBL 645 -1.9 HRL 861 -4 LBLD86 1081 -0.2 MLBSL 2000 -26 NFS 1350 -43 HLBSL 1010 -10 SLBBL 958.9 -4.2 OHL 925 -9 CMF2 9.21 -0.1 NBF2 9.15 -0.05 PMHPL 260 -4 CHCL 568.9 -8.1 MERO 760 0.5 SMPDA 910 -1 SONA 473.2 -7.8 PBD84 1065 1.7 FOWAD 1479 0
×
सर्वोत्तम सिमेन्टको सेयरधनीलाई लाभांश



काठमाडौं, पौष २५ । सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिंदैछ । कम्पनीले उक्त लाभांश पौष २६ गते अर्थात भोली साधारण सभामा वितरण गर्नेछ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । यो प्रस्ताव अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले भोलि शुक्रबार पौष २६ गते साधारण सभा बोलाएको छ । 

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पौष १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पौष ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस