ENL 1102 -18 NICAD8283 1169.8 86.8 HBLD83 1056.3 0.3 UNLB 2527 -3.9 CBBL 980 1 NESDO 2229 -18 AKPL 248.5 -2.5 MBL 255 -4 ICFC 823.9 74.9 SPDL 310 5 STC 5908 9 CZBIL 242 -10 RURU 740 -9.8 NICL 990.2 -4.8 UPCL 262.2 -2.7 PHCL 465.1 -9.9 NABBC 631 -12 H8020 10.2 -0.05 SMFBS 1505.2 6.2 SAEF 11.22 0.17 NSIF2 10.52 0.02 KBLD86 1115 0 NBLD85 1025 0 GBIME 256.1 -4.4 GVL 538.5 -22 PRSF 9.54 -0.11 SHINE 473 -1.8 JBLB 1534 -3 CIZBD90 1081 1 MFIL 768 48 LSL 253.5 -5.5 NIBLSTF 8.68 0 NYADI 305.4 -6.6 RHPL 364 -5.2 SAPDBL 569.6 -7.4 GLH 244 -2 SMB 1809 4 UNL 48870 -930 MHCL 410 -7 MMKJL 543.6 9.6
×
माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा



काठमाडौं, मंसिर १२ । माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले यसवर्ष भने लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस