HBLD83 1056.3 0.3 HLI 472 -4 NWCL 975 -13.9 CIT 2195 0 NIFRA 280 -5 SMFBS 1505.2 6.2 VLUCL 588 -1.9 SDBD87 1035 4 SAGF 9.31 0.01 ALBSL 1040 -4 NBLD85 1025 0 KDL 1059 16 RAWA 889 29 DOLTI 538 10 SFEF 9.29 0.22 CKHL 632 -8 NRIC 803 -5 SPIL 853 -18 RADHI 397.9 7.9 USHL 783.2 -13.7 NBF3 9.04 0.17 API 289.5 2.5 NTC 980.1 -2.4 H8020 10.2 -0.05 SHINE 473 -1.8 MBJC 321 -8 NICFC 8.97 -0.33 SPHL 666.9 16.9 MKHL 493 -6 GLBSL 1600.4 -29.6 SLBSL 1398.4 21.4 NABBC 631 -12 MNBBL 395.8 -0.8 SCB 691.1 3.6 SJLIC 477 -7.5 NUBL 730 2.8 EDBL 645 -1.9 HBL 260 -13 SICL 832 0 SIFC 628 10
×
विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो



काठमाडौं, मंसिर ११ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । सोमबार डलको भाउ १३४ रुपैयाँ ८२ पैसामा खरिद र बिक्री १३५ रुपैयाँ ४२ पैसामा भएको थियो । 

मंगलबार युरोपियन युरो को भाउ ६३ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ०८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ७१ पैसा तोकिएको छ । सोमबार भने युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ४६ पैसा बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा तोकिएको थियो ।   

मंगलबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले बढेको हो । यसअघि सोमबार पाउण्डको खरिदमूल्य १६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा कायम थियो ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ २३ पैसा र बिक्रीदर ३० रूपैयाँ ३६ पैसा कायम गरेको छ ।

यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस