NADEP 714.5 -2.5 PFL 525 -21 NICSF 8.94 0.08 MNBBL 340.3 -0.7 MSLBP 584 0 SLCF 7.8 -0.1 CHCL 450.3 -4.2 SIFC 379.8 -1.2 JFL 439.8 -19.2 PPL 632 -8.4 RAWA 478.1 -11.9 HIDCL 165.1 -0.9 LUK 8.52 -0.17 NTC 832 -4 UMHL 251 3.8 NICD83/84 1030 10 MAKAR 405 5 MSHL 691.5 38.7 SIGS3 8.47 0 MBJC 304 3.9 SPIL 748.9 -3.4 NMBD87/88 980 -18.7 MBLD87 997 66 KBL 135.1 -1.8 ILI 553 7.8 SAGF 8.75 0 PBLD84 1021 -9 PPCL 254.7 4.7 GBLBS 636 1 NIMB 155.4 -0.6 UNHPL 233.5 1.9 SMJC 382.5 -5.4 SBIBD86 1030 -0.2 NMFBS 1180 15 MDB 423.1 -3.9 CORBL 442 6.1 CITY 585 -7.5 NICFC 8.51 -0.02 HLI 388 -4.1 SHLB 1321 58.2
×
ओलीले दिए सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन



नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् ।

ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।

अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन् ।

आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् । केपी ओली बन्द सत्रस्थलतर्फ केहीबेरअघि प्रवेश गरिसकेका छन् । प्रवेश गर्ने क्रममा उनले केही प्रतिक्रिया दिएनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस