BHL 440 -13 DDBL 916.2 3.1 NHDL 570 0 TSHL 909 -11 IHL 499 -1 MSLB 1564 -70 UNHPL 266 0 NICA 452 -13 PRVU 248 -10 SAPDBL 569.6 -7.4 MDB 630 -3.8 SWMF 812 -13 NLG 1317 2 MEN 631.1 -3.9 NICD88 1032 -21 GBLBS 738 -10 BFC 625 9.1 JBBL 351 -3.1 SLBBL 958.9 -4.2 PBLD87 1028 -2 NIMBPO 176.9 -1.1 NMBMF 695 -10 SAGF 9.31 0.01 PPCL 262 -5.2 JSLBB 1513.9 38.9 RFPL 532 11.1 MBLD2085 1085 6.5 NIBD2082 1099 0 SPL 813 -12.1 CIZBD86 1060 -10 ALICL 714.5 -1.2 SMJC 574 -6 KRBL 613 0 NRIC 803 -5 TRH 1118 -5 NWCL 975 -13.9 MKHC 339 -1 NICAD8283 1169.8 86.8 GVL 538.5 -22 FOWAD 1479 0
×
नेपाल र श्रीलंका बीचको खेल वर्षाले रोकिने सम्भावना कति ?



आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ।

युक्त खेल अमेरिकाको स्थानीय समयअनुसार जुन ११ राति ७:३० बजे हुने छ भने नेपाली समयअनुसार जुन १२ बिहान सवा ५ बजे हुने छ।  नेपालले उक्त खेल द सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा खेल्ने भएको हो। मौसम पूर्वानुमानअनुसार उक्त खेल हुने समयमा सो स्थानमा पानी पार्ने सम्भावना अत्याधिक रहेको छ।

ब्याटिङका लागि उपयुक्त मानिने सो स्टेडियममा पानी रोकिएको २० मिनेटपछि मैदान खेल्न योग्य हुने  ग्राउन्ड स्टाफले दाबी गरेका छन्। तर नेपालका काप्तान पौडेल भने  मौसमकै कारण खेल रोकिन सक्ने चिन्ता व्यक्त गरेका छन्।

मौसम पुर्वअनुमानका अनुसार खेल हुने समयमा भारि वर्षाहुने देखिन्छ जसको कारण खेल रोकिने सम्भावना अत्याधिक रहेको छ।

Screenshot 2024 06 11 120454 नेपाल र श्रीलंका बीचको खेल वर्षाले रोकिने सम्भावना कति ?

मौसम रिपोर्ट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस