NIBLGF 9.1 0.38 UPPER 214.2 -1.8 KEF 9 0.28 KBLD86 1115 0 MHCL 410 -7 NICD83/84 1062 -19 MERO 760 0.5 MKJC 467.9 -1 GMFBS 1512.1 -16.9 NMBD87/88 1027 -3 NIL 912 8 MMF1 8.98 0.1 DORDI 429 -3.3 RNLI 495.5 1.5 HBL 260 -13 CCBD88 1123.1 6.1 FMDBL 758 -0.1 NIMBPO 176.9 -1.1 KSBBL 448 -3 TPC 465 6 HPPL 316.3 -3.6 SPDL 310 5 MFLD85 1050 -20 NICGF 10.56 -0.28 AHL 651 2 NBF2 9.15 -0.05 SFCL 704.1 63.6 GBIME 256.1 -4.4 AVYAN 909 -6 HIDCL 270.7 -4.1 MKCL 1497 -26 MBJC 321 -8 SIFC 628 10 MBL 255 -4 CIZBD90 1081 1 MEL 292 2 KPCL 493 -0.8 NICA 452 -13 GRDBL 743 5 HIDCLP 183 -2
×
खल्तीबाट फिल्मको टिकट काट्दा ६० रुपैयाँ छुट , साथै ५ जनालाई पल्सर बाइक।



‘खल्ती’ मोवाइल वालेटको  ‘द बिगेस्ट पेमेन्ट जात्रा’ चलिरहदा ग्रहाकहरुलाई विभिन्न अफर प्रदान गरिरहेको छ।

यो अफर अन्तर्गत ५ जनाले  Pulsar NS 200 FI ABS  बाइक साथै अन्य  विजेताले आइफोन १५ , Honor X7B  स्मार्टफोन,वासिन्ङ मसिन,स्मार्ट टिभी ,स्मार्टफोन , माउटेन फ्लाइटदेखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन्।

यदि तपाईले फिल्म हलमा गएर फिल हेर्न चाहानुहुन्छ भने तपाइको लागि आकर्षक अफर रहेको छ। खल्ती एपबाट फिल्मको टिकट काट्दा तपाइले NEPSEOFF2ILF  प्रोमोकोड प्रयोग गरु रु ६० छुट पाउनु सक्नु हुने छ।

जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागू रहने २ महिनाको यस जात्रा अवधिलाई चार वटा राउन्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू को लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन्।

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ। चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डको Pulsar NS 200 FI ABS का लगि स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन्। तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि Pulsar NS 200 FI ABS जित्ने ५ वटा मौकाहरू छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस