DORDI 416 -4 NUBL 670 3 BHDC 582 7 CHDC 1029 3 SWBBL 874 -6 PPL 450 -5.2 HEIP 349 4.8 ICFC 530 3 JBBLPO 144.1 -2.9 NMLBBL 687 -3 FMDBL 663 -5 BARUN 309.5 1.5 UNL 44500 302 CLI 482 0.5 CKHL 593 -6 BHL 349 0 EHPL 549 0 UMRH 405.5 -8.9 ALBSL 966.4 -15.6 SAEF 10.18 0.19 ILI 427.5 -3.5 NHPC 144.8 -2.4 MLBSL 1912 -2.9 NGPL 309 -6 JBBL 286 0 MEHL 348.8 -0.9 NABIL 470.1 -1.9 DDBL 792 -11 H8020 9 0.01 IGI 522 -3 SLBSL 1264 53.9 CCBD88 1055 -5.1 NICSF 8.99 -0.09 SGHC 327 -7 MEL 224 -3 SJLIC 405.2 -2.8 NIBLGF 8.07 -0.3 SFEF 7.89 0 TAMOR 395 -4 NICL 833 0.7
×
खल्तीबाट फिल्मको टिकट काट्दा ६० रुपैयाँ छुट , साथै ५ जनालाई पल्सर बाइक।



‘खल्ती’ मोवाइल वालेटको  ‘द बिगेस्ट पेमेन्ट जात्रा’ चलिरहदा ग्रहाकहरुलाई विभिन्न अफर प्रदान गरिरहेको छ।

यो अफर अन्तर्गत ५ जनाले  Pulsar NS 200 FI ABS  बाइक साथै अन्य  विजेताले आइफोन १५ , Honor X7B  स्मार्टफोन,वासिन्ङ मसिन,स्मार्ट टिभी ,स्मार्टफोन , माउटेन फ्लाइटदेखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन्।

यदि तपाईले फिल्म हलमा गएर फिल हेर्न चाहानुहुन्छ भने तपाइको लागि आकर्षक अफर रहेको छ। खल्ती एपबाट फिल्मको टिकट काट्दा तपाइले NEPSEOFF2ILF  प्रोमोकोड प्रयोग गरु रु ६० छुट पाउनु सक्नु हुने छ।

जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागू रहने २ महिनाको यस जात्रा अवधिलाई चार वटा राउन्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू को लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन्।

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ। चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डको Pulsar NS 200 FI ABS का लगि स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन्। तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि Pulsar NS 200 FI ABS जित्ने ५ वटा मौकाहरू छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस