NRN 694 -27 RSDC 690 12 NMBMF 745 18.8 KDL 1200 -20 GIBF1 8.3 -0.16 MAKAR 398 -4 VLBS 1098 13 EDBL 378.9 -3.1 SAPDBL 326 1 NYADI 308 -6 NBLD85 980.1 -6.9 ADBL 269 10 HURJA 287.1 3.1 CIZBD90 1023 -2 API 176 0 GBILD86/87 994.6 19.5 SMFBS 1439 21 CMF2 8.43 0.16 SICL 706 -4 GVL 570 -16.3 HBLD83 1040 -10 SFMF 9.72 -0.13 NADEP 861 -4 USHEC 450 8.2 RURU 665 -14.9 CMF1 9.03 0 PHCL 320 0 ENL 1018 11 UNHPL 235.6 -2.4 KMCDB 1106 -17.9 SFEF 8.02 0.07 NGPL 313.5 1.5 CHDC 1048 58 SHPC 330 -1 AHPC 158.8 -0.5 GHL 152 3.2 TAMOR 404.2 -4.8 MMF1 7.44 0.13 SPDL 249.9 -1.1 NRM 415 14
×
बजेट भाषण ३ बजेदेखि हुने



बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ ।

यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।  संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ ।

सहकारी ठगि प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो । सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ ।

आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस