NICA 452 -13 TRH 1118 -5 NABBC 631 -12 NIBLSTF 8.68 0 KSBBL 448 -3 BPCL 449 -7 FOWAD 1479 0 GBBL 447 -6 C30MF 9.74 0 SONA 473.2 -7.8 SJLIC 477 -7.5 MSHL 938 3 SHL 512 -4.5 MHL 725 3.5 SLBSL 1398.4 21.4 PPL 461 -2.5 SSHL 215 0.8 PRSF 9.54 -0.11 GRDBL 743 5 MKHL 493 -6 MLBSL 2000 -26 BGWT 934.9 -21.1 MCHL 488.3 -3.7 SBCF 9 -0.2 NMFBS 1435 1 NBLD85 1025 0 GLBSL 1600.4 -29.6 MND84/85 1030 2 SMHL 613.1 -4 AVYAN 909 -6 USHL 783.2 -13.7 CIZBD90 1081 1 SBLD84 1040 19.3 RBCLPO 12300 88 HIDCLP 183 -2 SBI 482.9 -6 NBF2 9.15 -0.05 PROFL 655 7 MKJC 467.9 -1 NICD88 1032 -21
×
बजेट भाषण ३ बजेदेखि हुने



बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ ।

यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।  संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ ।

सहकारी ठगि प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो । सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ ।

आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस