×
Lagani
Lagani Shiksha gif
खल्तीबाट बिजुलीको बिल तिर्दा २६ प्रतिसत सम्म छुट, साथै ५ जनालाई पल्सर बाइक।



‘खल्ती’ मोवाइल वालेटको  ‘द बिगेस्ट पेमेन्ट जात्रा’ चलिरहदा ग्रहाकहरुलाई विभिन्न अफर प्रदान गरिरहेको छ।

यो अफर अन्तर्गत ५ जनाले  Pulsar NS 200 FI ABS  बाइक साथै अन्य  विजेताले आइफोन १५ , Honor X7B  स्मार्टफोन,वासिन्ङ मसिन,स्मार्ट टिभी ,स्मार्टफोन , माउटेन फ्लाइटदेखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk खल्तीबाट बिजुलीको बिल तिर्दा २६ प्रतिसत सम्म छुट, साथै ५ जनालाई पल्सर बाइक।

यदि तपाईले बिजुलीको बिल तिर्नु भएको छैन भने खल्तीबात तिर्दा यो अफरमा सहभागी हुन् सक्नु हुने छ। बिजुलीको बिल तिर्दा प्रोमोकोड मा NEPSEOFFA5O प्रयोग गरि तपाइले २६ प्रतिसत सम्म छुट पाउन सक्नु हुने छ।

जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागू रहने २ महिनाको यस जात्रा अवधिलाई चार वटा राउन्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू को लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन्।

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ। चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डको Pulsar NS 200 FI ABS का लगि स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन्। तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि Pulsar NS 200 FI ABS जित्ने ५ वटा मौकाहरू छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस