PCBL 190 0 SIGS2 7.9 -0.14 NYADI 280 -9 GCIL 477 -16 MLBS 680 26 MFLD85 930.2 3 HLBSL 553 -12 SDLBSLP 327 0 TPC 543 -8 SHL 428.5 -11.5 KBL 140.6 -1.4 SDLBSL 583 0 KKHC 240 -5.9 BGWT 578 -6 DLBS 800 -30 NRN 521.1 -18.9 UNL 39607 -2293 GLBSL 915 1 SMATA 580 -13 LVF2 7.81 0.01 PPCL 253 -16 NICL 808 -12.1 NIL 788 0.9 JFL 354 -9 BNL 21605.1 1964.1 PROFL 302 -7.9 WNLB 801 -15 SWMF 658.2 -11.8 SABSL 575 -18 BHPL 478 -21.9 MPFL 337.2 -18.8 SAPDBL 250 -1.9 NRIC 732 -16 NICGF 9.35 0 FOWAD 1009 -19.8 SPHL 457 -16 TSHL 479 -21 MDBPO 217 0 ICFCD83 1107.5 -22.5 LICN 1315 -12.7
×
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक



लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै  ५४ बलमा शतक पुरा गरेका हुन् । बमले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए । लोकेश १०६ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस