PMHPL 260 -4 CHDC 1684 -35.9 GLBSL 1600.4 -29.6 BEDC 470 0 MDB 630 -3.8 SHPC 525 -3.9 GMFBS 1512.1 -16.9 GFCL 1051.1 6 NBLD87 1020 -8 IHL 499 -1 LSL 253.5 -5.5 KRBL 613 0 SBCF 9 -0.2 NBF2 9.15 -0.05 LUK 9.21 -0.09 MKHL 493 -6 DORDI 429 -3.3 SAPDBL 569.6 -7.4 ALBSL 1040 -4 NICGF 10.56 -0.28 MBLD2085 1085 6.5 GBBL 447 -6 CMF1 10.5 -0.2 STC 5908 9 UMHL 308 -4 HLI 472 -4 RHPL 364 -5.2 GMFIL 623 1 LEC 276.8 -6 PROFL 655 7 FOWAD 1479 0 NICLBSL 705.5 -7.5 KBLD86 1115 0 SMFBS 1505.2 6.2 KDBY 9.21 -0.23 CORBL 958.8 -10.2 BBC 4255 50 UPCL 262.2 -2.7 JFL 655 6 SMHL 613.1 -4
×
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक



लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै  ५४ बलमा शतक पुरा गरेका हुन् । बमले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए । लोकेश १०६ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस