NHPC 220.1 0 NLIC 814 -13.4 NWCL 975 -13.9 JSLBB 1513.9 38.9 RBCL 17071 -109 NICSF 9.5 0.25 MKHC 339 -1 GBLBS 738 -10 NLICL 606 -4 UHEWA 476 -11 FMDBL 758 -0.1 AHL 651 2 UPPER 214.2 -1.8 NRN 905 -8 NYADI 305.4 -6.6 IGI 600 -4 SADBL 419 -1 GBBLPO 205 0 UAIL 639 -1 JFL 655 6 KPCL 493 -0.8 SPL 813 -12.1 PMLI 562 1 RHPL 364 -5.2 SMB 1809 4 PRSF 9.54 -0.11 LLBS 1050 5 MLBS 1532.3 -86.7 PBLD87 1028 -2 LSL 253.5 -5.5 MBLD2085 1085 6.5 SHIVM 599 -8 MPFL 751 5 SLBSL 1398.4 21.4 SFEF 9.29 0.22 SGHC 393.6 0.1 KKHC 260 -2 NIBD2082 1099 0 SIFC 628 10 UNL 48870 -930
×
१० मिनेट नवित्दै बाहिरियो नेपाली विषयको प्रश्न पत्र , फोटोकापी मेसिन सहित चिट बनाउने टोली सकृय।



सिरहामा परिक्षा संचालन भएको १० मिनेट नवितिदै (कभभ) परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो। निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाटसअप मार्फत छ्यासछ्यास्ती बनाइएको छ।

परीक्षा हल वरिपरी फोटोकापी मेसिन सहित चिट बनाउने टोलीहरु सकृयरूपमा बसेका छन्। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक संजाल मार्फत निजि विद्यालयहरुको हात हातमा पुगेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस