×
Lagani
Lagani Shiksha gif
फेसबुकमा समस्या !



सामाजिक संजाल फेसबुकमा प्राबिधिक समस्या आएको छ।

मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या भए संगै सबै प्रयोगकर्ताहरुको अकाउन्ट आफै लगआउट भएको छ। सामाजिक संजाल एक्समा विभिन्न देशका प्रयोगकर्ताहरुले  फेसबुकमा यस्तो समस्या आएको जनाएका छन्। विश्वभरको आउटेज अनुगमन गर्ने डाउनडिटेक्टरका अनुसार ३ लाख भन्दा बढी मानिसले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन्।

Lagani Shiksha gif
sharehubapk फेसबुकमा समस्या !

फेसबुकमा समस्या आएको भएको केहि बेरमै विभिन्न सामाजिक संजालमा #FacebookDown ट्रेन्डिङ गरिरहेको छ। के कारणले यस्तो भएको हो भनेर फेसबुकले अझै जनाएको छैन।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस