SKBBL 934 -3 EDBL 645 -1.9 KMCDB 1027.8 -11.1 GRDBL 743 5 NBF2 9.15 -0.05 GCIL 498 -5.8 SHIVM 599 -8 GBBL 447 -6 SRBLD83 1065 -10 KBLD89 1156 1 LUK 9.21 -0.09 NIBD2082 1099 0 KSY 9.22 -0.19 NLG 1317 2 PBLD87 1028 -2 KBLD86 1115 0 BPCL 449 -7 NRN 905 -8 MLBS 1532.3 -86.7 JOSHI 305 -6.8 MBJC 321 -8 CKHL 632 -8 LEC 276.8 -6 ILBS 980 -21.5 SDBD87 1035 4 EHPL 840 7.9 EBLD86 1040 -2 SINDU 667 -6 JBLB 1534 -3 NICSF 9.5 0.25 SSHL 215 0.8 NIL 912 8 FMDBL 758 -0.1 JBBL 351 -3.1 MLBL 398 -6.9 KBL 234 -6.9 BHDC 583 5.4 KSBBL 448 -3 CMF1 10.5 -0.2 SMFBS 1505.2 6.2
×
आईसीसी यू-१९ विश्वकप क्रिकेट: अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा



नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो। अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो।

नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन्। अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए।

नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो । नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस