JFL 655 6 UMHL 308 -4 DOLTI 538 10 UNLB 2527 -3.9 TSHL 909 -11 NICAD8283 1169.8 86.8 NIBD84 1030 -20 MANDU 885 -14 EBL 605 5 KBLD89 1156 1 RMF2 9.21 -0.13 VLBS 902.5 -7.5 GBBL 447 -6 LLBS 1050 5 SCBD 1111 6 ANLB 4453.1 47 KBL 234 -6.9 NSIF2 10.52 0.02 NIMBPO 176.9 -1.1 PPCL 262 -5.2 AHL 651 2 PHCL 465.1 -9.9 SDBD87 1035 4 LICN 1995.9 -27.1 DHPL 242 1 LEC 276.8 -6 PROFL 655 7 HEI 648 -10 MATRI 1405 -8 NYADI 305.4 -6.6 NIBSF2 8.9 0.08 SMJC 574 -6 AKPL 248.5 -2.5 LUK 9.21 -0.09 MSHL 938 3 ENL 1102 -18 HBL 260 -13 MHL 725 3.5 SLCF 9.21 -0.1 USHEC 523 -7
×
आइसीसी विश्वकप लिग- २ को पहिलो सिरिज काठमाडौँमा , नेपाल, नेदरल्यान्ड्स र नामिबिया खेल्ने।



आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौँमा हुने जानकारी दिएको हो । नेपालले फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्ने भएको हो ।

यसअघि लिग टूको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफार्यस खेलेको थियो ।  सन् २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा खेल्दै छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस