NIFRAUR85/86 875.1 -4.9 DLBS 1155 -48 SMB 1330 -35 PHCL 294 -8.1 MKJC 445 -5 SABSL 761 -28 RADHI 227 -6.8 SBID89 1000 5 SFCL 313.7 -2.8 SHIVM 499 -9.2 MDB 419.1 -1.9 JBBL 281 -8.9 VLUCL 475 -15 NIBSF2 7.55 0.06 NIL 798.9 -7.1 PBLD86 1000 1.9 EBL 497 0 NABIL 429.9 -3.1 KDBY 8.5 -0.01 NBLD85 995 7 SINDU 364 -1 SHINE 360.2 -6.8 MLBBL 1014 -50 WNLB 1246 -73.9 ICFCD83 1230 50 SMJC 365.5 -9.5 SBCF 7.51 -0.14 MPFL 369.8 0 NIMBPO 133 -1.3 MAKAR 390 -4 TAMOR 378.1 -6.9 EBLD85 1070 20 MHCL 389 -13 NIBLGF 7.95 0.01 SKBBL 802 -10.1 RFPL 380 0 NICGF 9.33 -0.17 NBL 205.7 -1.3 IHL 381 -3.9 SAEF 10 -0.09
×
आइसीसी विश्वकप लिग- २ को पहिलो सिरिज काठमाडौँमा , नेपाल, नेदरल्यान्ड्स र नामिबिया खेल्ने।



आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौँमा हुने जानकारी दिएको हो । नेपालले फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्ने भएको हो ।

यसअघि लिग टूको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफार्यस खेलेको थियो ।  सन् २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा खेल्दै छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस