×
Lagani
Lagani Shiksha gif
सिंगापुरविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल।



टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले अब फिल्डिङ गर्नेछ। नेपाली टोलीमा आज सन्दीप लामिछाने आए संगै ललित राजवंशी बाहिरिएका छन्।

Lagani Shiksha gif

आजदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग त्रिवि मैदानमा खेल्नेछ । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस