NBF2 9.15 -0.05 HLBSL 1010 -10 CHCL 568.9 -8.1 MHL 725 3.5 FOWAD 1479 0 IHL 499 -1 NWCL 975 -13.9 MCHL 488.3 -3.7 MKCL 1497 -26 BBC 4255 50 ILI 483.5 -2.5 HLI 472 -4 SPDL 310 5 ALICL 714.5 -1.2 GILB 1268.4 4.4 MKHL 493 -6 API 289.5 2.5 PBD84 1065 1.7 PMLI 562 1 SMFBS 1505.2 6.2 CCBD88 1123.1 6.1 GBBLPO 205 0 SIGS2 10.05 0 MNBBL 395.8 -0.8 SMH 1064.8 5.9 MPFL 751 5 UAIL 639 -1 NMB50 10.3 0.05 OHL 925 -9 BARUN 379 -6.1 ACLBSL 1035 0 NESDO 2229 -18 DORDI 429 -3.3 NIBLGF 9.1 0.38 SMATA 875 -16 LBLD86 1081 -0.2 HDL 1423.1 49.1 SBID83 1098 8.7 LBBL 475 -4.8 MEL 292 2
×
यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य।



त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाहुना टोली यूएईले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको छ ।

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन, खालिद शाहले १२ रन बनाउँदा आसिफ खानले १८ रन, आलिशान सराफुले ९ रन, नसिर अलीले ९ रन, अकिफ राजाले ५ रन र निलांश केश्वनीले ८ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट लिँदा गुलशन झा र करन केसीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस