ILI 534.2 -1.8 JFL 350 3 RLFL 319 6 CGH 1215 -8 RHGCL 203.9 -1.3 NIBLPF 9 -0.18 BBC 3998.9 228.9 MLBL 312.9 2.9 MEN 872 1.8 NBF2 8.3 -0.15 SCB 555 -4 RHPL 263.3 3.3 NIFRA 196.9 0.9 GBIME 204.5 0.8 MHCL 175.6 4 MSLB 799 4 HIDCLP 99 0.1 MEL 167 0 PROFL 302.8 8.8 VLBS 568 -2.1 PRIN 667 7.6 MBL 267.6 -0.4 NIBSF2 6.88 -0.12 SWMFPO 342 0 MHL 262.8 2.8 AVYAN 635.2 -17.6 NICBF 9.3 0.15 RURU 740 -10 KBSH 802.1 -12.8 BHDC 305 1 NGPL 202 -1 SKBBL 900 8.6 SBL 254 -2.9 JSLBB 912.9 10.9 CHCL 478.5 -1.6 EBL 583.5 -2.6 NLG 768 3 API 178 2.8 NMBMF 507.6 1.6 SICL 756 3
×
यूएईले नेपाललाई दियो १६५ रनको लक्ष्य।



त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाहुना टोली यूएईले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको छ ।

यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन, खालिद शाहले १२ रन बनाउँदा आसिफ खानले १८ रन, आलिशान सराफुले ९ रन, नसिर अलीले ९ रन, अकिफ राजाले ५ रन र निलांश केश्वनीले ८ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट लिँदा गुलशन झा र करन केसीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस