×
नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्दै।



नेपालले त्रिकोणात्मक टि २०आई सिरिजको तेस्रो खेलमा हङकङविरुद्ध पहिला ब्याटिङ गर्दै छ ।

मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु भएको खेलमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

IELTS PTE copy नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्दै।
Free delivery नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्दै।

नेपालको प्लेइङ-११:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस